ब्रेकिङ स्टोरी « Khabarhub

जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- जाजरकोट भूकम्पको राहत र उद्धारमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीले घाइतेहरुको तत्काल राहत र उद्धारका लागि सबै संयन्त्रहरुलाई सक्रिय काम गर्न भनेका छन् । ‘‘जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः ४७ मा गएको ६.४ म्याग्निच्युडको…