ब्रेकिङ स्टोरी « Khabarhub

सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न बाँके प्रशासनको चेतावनी

काठमाडौं– जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै काम नगर्न चेतावनी दिएको छ । बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै प्रशासनले सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण-प्रकाशन नगर्न-नगराउन चेतावनी दिएको हो । ‘नेपालगञ्जमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि…