ब्रेकिङ स्टोरी « Khabarhub

गायनमा अविस्मरणीय प्रकाश श्रेष्ठ

गीत गाउनुभन्दा अगाडि वीरगन्जबाट खेलकुदमा भाग लिन काठमाडौँ आएको बेला अचानक रेडियो नेपालमा गीत रेकर्ड गराउने मौका मिल्यो। उक्त गीत हिट भएपछि उनी एक हिट गायकका रूपमा चिनिए। ती व्यक्ति हुन् प्रकाश श्रेष्ठ। नेपालको अपेक्षाकृत सानो सहर वीरगन्जमा जन्मिएका प्रकाश श्रेष्ठलाई गीतसङ्गीतमा आउन आकर्षित गर्ने व्यक्ति हुन् अग्रज गीतकार÷सङ्गीतकार÷गायक भीम विराट। नारायणी अञ्चलबाट हक्की खेलमा…