ब्रेकिङ स्टोरी « Khabarhub

शक्तिपीठमा दसैँको उज्यालो (फोटो फिचर)

आसुरी शक्तिमाथि सत्यको विजयका रुपमा मनाइने दसैँको रौनक शक्तिपीठहरुमा विशेष रुपमा देखिने गरेको छ ।  दशैँ भित्रिएसँगै काठमाडौंको मैतीदेवी मन्दिरलाई विशेष रुपमा सजाइएको छ । साँझपख बत्तीको झिलिमिलीले धेरैलाई तान्ने गरेको छ ।  भक्तजनको भीडले साँझपख त्यसक्षेत्रको ट्राफिक व्यवस्थापनमा समेत समस्या आउने गरेको छ ।  बत्तीको उज्यालोमा दर्शनार्थी मात्र होइन, टिकटक बनाउने, भिडियो खिच्ने किशोरकिशोरीको बाक्लो…