ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकी दूत र पुटिनबीच तीन घण्टा वार्ता : के छ ट्रम्पको प्रतिक्रिया ?

मस्को – अमेरिकी दूत स्टिफ विटकोफ र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच मस्कोमा शुक्रबार तीन घण्टा लामो वार्ता भएको छ । रुसी प्रतिनिधिमण्डलका युरी युसाकोभले युक्रेनसँगको प्रत्यक्ष वार्ताका लागि केही विषय अझै बाँकी रहेको बताएका छन् । अमेरिकाले सो वार्तामा भएको विषयलाई बाहिर ल्याएको छैन । तथापि राष्ट्रपति ट्रम्पले सामान्य रूपले प्रक्रिया अघि बढेको बताएका छन्…