ब्रेकिङ स्टोरी Archives | Page 335 of 770 | Khabarhub Khabarhub

दही चिउराको महत्त्व र फाइदा

आज असार १५ अर्थात् दही चिउरा खाएर धान दिवस मनाउने दिन। आजबाट रोपाइँ सुरु गरेर दही चिउरा खाजाको रूपमा खाने चलन रहेको छ। दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ। दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ। यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ। दही चिसो हुने भएकाले यसले…