Live on
Your Voice, Your Power
काठमाडौँ– कोशीका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मतविरूद्ध नेकपा एमाले सर्वोच्च अदालत पुगेको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको भन्दै एमालेले सर्वोच्चमा रिट दायर गरेको हो । पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) कोशीका संसदीय दलका नेता हिक्मतकुमामर कार्कीले बुधबार वारेसमार्फत् सर्वोच्चमा रिट दायर गरेका छन्। सोमबार प्रदेश सभा बैठकको अध्यक्षता गरेका…