ब्रेकिङ स्टोरी « Khabarhub

पेप्सीकोला दुर्घटना (अपडेट) : एकजनाको मृत्यु, ६ जना घाइते

काठमाडौँ– काठमाडौँको पेप्सीकोला र जडीबुटको बीचमा पर्ने छाप्रो नजिकै भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । आज बिहान जडीबुटीबाट पेप्सीकोला तर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिँदा सो घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाही घर भएका २८ वर्षीय राज…