ब्रेकिङ स्टोरी « Khabarhub

‘एमसीसी विशुद्ध विकास परियोजना हो’

अमेरिकी विकास सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)को औपचारिक कार्यान्वयन पाँच वर्षीय सेवा अवधि सुरु भइसकेको छ। यो कार्यान्वयनको चरणमा जाँदै गर्दा नेपालमा विरोध गर्नेहरूको संगठित आवाज पनि सुनिन थालेको छ। खास एमसिसी एउटा विकास परियोजना अनुदानमा आधारित परियोजना किन यति धेरै विवादमा पर्यो? यसको विरोध किन भइराखेको छ ? हामीलाई यति बेला अमेरिकी सहायताबाट…