Live on
Your Voice, Your Power
काठमाडौं– प्रतिनिधिसभाको छैटौं अधिवेशन शुक्रबारदेखि सुरु भएको छ । प्रतिनिधि सभाको यो सत्रलाई बजेट अधिवेशनका रुपमा पनि चिनिन्छ । संसद्लाई जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो मानिन्छ । संसद् बैठकमा राष्ट्रिय मुद्दाहरूमा बहस गरेर जनताको चाहनाअनुरूपका निर्णय लिइन्छन् । संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानुन निर्माण गर्नु नै हो । संसद्को प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै…