ब्रेकिङ स्टोरी « Khabarhub

गगनको टिप्पणी- अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब कसैले पनि लोकतन्त्रको विकल्प नखोज्ने बताएका छन् । फागुन ७ गतेको प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले विकल्प खोज्ने बेला आएको र त्यसका लागि आफू तयार भएको सन्देश दिएको सन्दर्भमा थापाको यस्तो भनाइ आएको हो । ‘मलाई के विश्वास छ भने अब कसैले पनि लोकतन्त्रको विकल्प खोज्दैन’, उनले…