Live on
Your Voice, Your Power
संसारका दुई महत्त्वपूर्ण विश्व च्याम्पियनसिप अबको एक महिनाको अन्तरमा हुँदैछन्। यी दुवै प्रतियोगितामा रुसको सहभागिता रहने छैन। गत वर्ष नै युक्रेनमाथि आक्रमण गरेयता रुसलाई विश्व खेलकुदको महत्त्वपूर्ण प्रतियोगितामा सहभागी हुनबाट प्रतिबन्ध लागेको छ। रुसको यस्तै अवस्था रहेको समयमा अर्को ठुलो राष्ट्र चीनको पनि प्रदर्शन खराब हुने आङ्कलन गर्न थालिएको छ। पछिल्ला वर्ष चीनमा निराशाको सिकार…