ब्रेकिङ स्टोरी « Khabarhub

भारतीय बुद्धिजीवीको उदण्डता र रहस्य

नेपाल र भारतको सम्बन्ध सामान्य र भावनात्मक विषयले उद्दण्डताका साथ प्रभावित हुने सम्बन्ध छ। खास गरेर नेपालमा केही पक्ष छन्। जो सधैभर आफूलाई राष्ट्रवादी देखाउन भारतलाई गाली गर्छन्। त्यसका नयाँ अवतारसमेत देखिन थालेका छन्। अझ नेपाल र भारतको सम्बन्ध उद्दण्डताका साथ प्रभावित गर्नका लागी भारतीय बुद्धिजीवी र मिडिया लाग्छन् भन्ने बढो रहस्यको विषय लागेको छ।…