ब्रेकिङ स्टोरी Archives | Page 434 of 770 | Khabarhub Khabarhub

पाठेघरको मुखको क्यान्सर र यसको उपचार

नेपाललगायत धेरै देशमा पछिल्लो समय महिलामा प्रजनन् समस्या बढ्दै गएको छ। प्रजनन् स्वास्थ्यमा धरै समस्या देखिन्छन्। जसमध्ये धेरै समस्या महिनावारी सुक्ने समयमा देखिने गरेको चिकित्सकले बताएका छन्। त्यो भन्दा धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताइएको छ। हाम्रो जस्तो विकासोन्मुख देशमा पाठेघरको मुखको क्यान्सर उत्तिकै मात्रामा बढिरहेको छ। यो धनी राष्ट्रमा घट्दै…