ब्रेकिङ स्टोरी « Khabarhub

ओलीको ‘झोले’ अभियान : एमालेलाई मार्क्स-लेनिनको विचारभन्दा मोदीको ‘चौकीदार’ ठूलो

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि एउटा अनौठो एवं विवादास्पद अभियानको थालनी गरेका छन्– ‘म झोले हुँ’ भन्ने अभियान । ओलीको यो अभियान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको 'म चौकीदार हुँ' भन्ने अभियानको ठ्याक्कै फोटोकपीजस्तै देखिएको छ । सोमबार दिनभरि सामाजिक सञ्जालमा एमाले नेताहरुले ‘म झोले हुँ’ भन्दै एकपछि अर्को तस्बिर पोस्ट गरिरहेका छन् । उता,…