Live on
Your Voice, Your Power
काठमाडौँ– यही सोमबार भएको प्रदर्शनमा राज्यपक्षबाट भएको दमनविरुद्ध मंगबालर जेन–जी पुस्ताका नाममा देशभर तोडफो र आगजनी गरियो । जेन–जीका नाममा युवाहरूले देशव्यापी तोडफोड र आगजनी गरेर ठूलो भौतिक संरचना नष्ट गरे ।त्यस क्रममा सरकारी तथा सार्वजनिक कार्यालय र दलका नेताको घर र कार्यालय निशानामा परे । आन्दोलनकारीको तोडफोड र आगनजीबाट निजी स्वामित्वका व्यावसायिक क्षेत्र पनि…