ब्रेकिङ स्टोरी « Khabarhub

रुस-युक्रेन युद्ध र जर्मनीको ‘परिवर्तन बिन्दु’

कारनेगी युरोप नामक एक प्राज्ञिक संस्थाका अनुसार, एक वर्ष अघि अर्थात् २०२२ मा जब रुसले युक्रेनमाथि हमला गर्यो। त्यसपछि यसको जवाफमा जर्मनीका चान्सलर ओलाफ स्कोल्जले बुन्डेस्टागमा जर्मनीको विदेश नीतिमा व्यापक परिवर्तनको घोषणा गरे। जसलाई जर्मन भाषामा ‘जाइटनवेन्ड’ अर्थात् ‘परिवर्तनको बिन्दु’ पनि भनिन्छ। जसमा ओलाफले जर्मनीको नेटोमा प्रतिरक्षा बजेट योगदान दुई प्रतिशत भन्दा बढी बनाउने भन्ने…