Live on
Your Voice, Your Power
देशमा फेरि पनि अस्थिर राजनीतिक खेल भइराखेका छन्। नेपालका लागि प्रत्येक पटकको सरकार परिवर्तन र प्रधानमन्त्री बनिसकेपछिको भारत भ्रमणमा जानु कुनै नौलो कुरा रहेन। नयाँ सरकार बनेको चार महिनाको अवधि पार गरिरहँदा सरकारले भारत भ्रमणको निम्तो भर्खर मात्र पाइरहेको छ। राजनीतिक दलले दिएको सन्देशलाई हामीले कसरी लिने, राजनीतिक तरलतामा खेल्न उनीहरु सक्रिय छन्। तर दलका…