ब्रेकिङ स्टोरी « Khabarhub

वायुसेवा निगम प्रदेश सरकारहरूसँग मिलेर जहाज किन्ने तयारीमा

काठमाडौं– नेपाल वायुसेवा निगमले प्रदेश सरकारहरूसँग मिलेर जहाज खरिद तयारी गरेको छ । प्रदेशस्तरीय उडानको लागि निगमले प्रदेश सरकारहरूको सँगको साझेदारीमा जहाज खरिद गर्ने तयारी गरेको हो । निगमको व्यवस्थापन र प्रदेश सरकारको लगानीमा प्रत्येक प्रदेश स्तरमा १/१ वटा एसटीओल जहाज खरिद गरेर सञ्चालन गर्ने गृहकार्य भइरहेको निगमले जनाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक…