ब्रेकिङ स्टोरी Archives | Page 538 of 804 | Khabarhub Khabarhub

रवी लामिछाने पनि कानै चिरेका

सुशासन र नैतिकताको राजनीति गर्ने उद्घोषसहित गत मंसिरको निर्वाचनमार्फत उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व पनि शक्ति र सत्ताप्रति आशक्‍त देखिएको छ। नागरिकता विवादमा सर्वोच्‍च अदालतको फैसलासँगै सांसद, उप–प्रधानमन्त्री तथा गृहमन्त्री, संसदीय दलको नेता र पार्टी सभापति पद गुमाएका रवी लामिछानेले दुई दिनमै सबै पदमा फर्किन खोज्नुलाई उनको पदलोलुपतालाई देखाएको छ। प्रतीकात्मक र प्रचारात्मक राजनीतिको बढ्दो…