ब्रेकिङ स्टोरी « Khabarhub

ऋण गरेर कर्मचारीलाई तलब खुवाउनु हुँदैन

सरकारले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ। अर्थतन्त्रका सूचकमाथि गम्भीर समस्या देखिए पनि सरकारले त्यसको वास्तविकता सार्वजनिक गरेको छैन। तत्काल संकट समाधानका लागि सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउनुपर्ने देखिन्छ। आर्थिक संकट समाधानका लागि के गर्न सकिन्छ ? संकटग्रस्थ अर्थतन्त्र समाधान गर्नको निमित यो अर्धवार्षिक समीक्षाले के प्रयास गरेको छ ? अब सरकारले…