ब्रेकिङ स्टोरी « Khabarhub

ओलीको सत्ताधारी रवाफ फेरि प्रतिपक्षी बन्ने खतरा

काठमाडौँ - सुदूरपश्चिमको सरकार ढलेपछि एमाले फेरि प्रतिपक्षी बेञ्चमा धकेलिने खतरा बढेको छ। सुदूरपश्चिममा एमाले नेतृत्वको सरकार ढलेर अहिले कांग्रेसको सरकार गठन भइसकेको छ। सत्ताधारी भएर पनि माओवादी र एमालेको तालमेल सही रुपमा नमिल्दा सुदूरपश्चिममा एमाले सरकारबाट बाहिरिनु परेको हो। सुरुमा केन्द्र र प्रदेशमा नागरिक उन्मुक्ति पार्टीको सहयोगमा सरकार गठन गरेको एमाले र माओवादीले माग…