ब्रेकिङ स्टोरी « Khabarhub

स्वास्थ्य शरीरका लागि मेवाका फाइदा

काठमाडौं - मौसम अनुसारका फलफूलको सेवनले हाम्रो स्वास्थ्यमा निकै फाइदा गर्ने गर्दछ। मौसमी फलफूलले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने गर्दछ। धेरै उपयोगी फलफूलमध्ये मेवा एक हो। मेवा हामी सबैको घरमा सजिलै उपलब्ध हुन्छ। यो जुनै बेलामा पनि पाइन्छ। मेवा काँचो र पाकेको दुबै खान सकिन्छ। पाकेको मेवा मानिस त्यसै खान्छन्।काँचो मेवाको अचार बनाएर पनि खाने…