Live on
Your Voice, Your Power
हेटौंडा– बागमती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीकी सांसद सृजना सायजुले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले संविधानको धारा १८२ एवं प्रदेश सभा नियमावली पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बागमती प्रदेश सभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराएकी हुन् ।