ब्रेकिङ स्टोरी Archives | Page 628 of 766 | Khabarhub Khabarhub

‘शिक्षा सुधार्ने हो भने म शिक्षक बन्छु भन्नुपर्छ’

काठमाडौँ - सामुदायिक विद्यालयको कुराहरू धेरै नकारात्मक आएका छन्। विगत १६-१७ वर्षदेखि नै यो क्षेत्रमा काम गरेको अनुभव मसँग छ। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा जहाँ राखेको छ त्यहाँ अरू अतिरिक्त विषय पनि राखेको छ। कक्षा ९ मा धेरै स्कुलहरूले अतिरिक्त गणित र कम्प्युटर कोर्स राखेका छन्। तर त्यो अतिरिक्त गणित विषय पछि विज्ञान पढ्दाबाहेक जहाँ…