ब्रेकिङ स्टोरी « Khabarhub

प्रभु साह फ्याक्टरले मधेसमा एमाले, माओवादी र जसपालाई झट्का

काठमाडौँ - हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनबाट प्रमुख ठुला राजनीतिक दलहरूको लोकप्रिय मत घटेको पाइएको छ। देशभर पुराना अर्थात् स्थापित ठुला दलहरूको मत घट्नुको कारण धेरै हुन सक्छन्/छन् तर मधेस प्रदेशमा प्रभु साह फ्याक्टरको पनि भूमिका देखिन्छ। मा‌ओवादी केन्द्रका नेता रहेका साहले तत्कालीन नेकपा भङ्ग भएपछि एमाले रोजेका थिए। एमालेबाट संघीय सांसदमा लड्न…