ब्रेकिङ स्टोरी Archives | Page 633 of 766 | Khabarhub Khabarhub

जबरजस्ती संसदको आयु लम्ब्याउन खोजेपछि लिङ्देनले सांसदबाट राजीनामा दिँदै 

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद  पदबाट राजीनामा दिँदै छन् । आइतबार बस्न लागेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गर्न लागेका हुन् । सत्तारुढ दलका नेताहरुले संसदको आयु लम्ब्याउने गरी अभिव्यक्ति दिन थालेको र सोहीअनुसार बहस भइरहेका बेला लिङ्देनले सांसद पदबाट राजीनामा दिन लागेका हुन् । ‘आज बस्ने संसद् बैठकलाई सम्बोधन गर्दै अध्यक्षज्यूले सांसद…