ब्रेकिङ स्टोरी « Khabarhub

अर्यालभन्दा गुरुङ २ हजार ७१ मतले अगाडि

पाल्पा - प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र क्षेत्र नम्बर २ स्याङ्जामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले २२ हजार १२० मतका साथ अग्रता कायमै राखेका छन्। उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले २० हजार ४९ मत पाएकी छन्। गठबन्धनका दलहरुको साथ पाएका गुरुङ अर्यालभन्दा २ हजार ७१ मतले अगाडि छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार…