Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतको आदेशविरुद्ध बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले जनतालाई उठिबास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज मागसहित दबाब र्याली निकालेको हो । समितिले कुपण्डोल पुलमुनिबाट कंकेश्वरि (कंग अजिमा) मन्दिर परिसर ईनाटोलमा भेला भएर जुलुस माइतीघर मण्डलसम्म…