Live on
Your Voice, Your Power
पोखरा – कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)की विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित विजयी भएकी छन्। निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरेका छन्। भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितेकी हुन्। यसैगरी गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ…