Live on
Your Voice, Your Power
काठमाडौँ- हिमालपारिको जिल्ला मुस्ताङको प्रदेशसभा (२) मा नेपाली कांग्रेसका विकल शेरचन विजयी भएका छन् । शेरचनले नेकपा एमालेका चन्द्रमोहन गौचनलाई एक सय ५८ मतले पराजित गरेका हुन् । दुई हजार सात सय ३० मत सहित शेरचन विजयी बन्दा उनका निकटतम प्रतिस्पर्धी एमालेका गौचनले दुई हजार पाँच सय ६५ मत प्राप्त गरे । नेकपा एमालेका जिल्ला…