ब्रेकिङ स्टोरी « Khabarhub

विश्वकपको उद्घाटनदेखि फाइनलसम्म (तालिकासहित)

दोहा - फिफा विश्वकप कतार २०२२ को उद्घाटन समारोह नोभेम्बर २० तारिखको साँझ ५ बजे अल बायत स्टेडियममा हुने भएको छ । सुप्रीम कमेटी फर डिलिवरी एण्ड लिगेसी (एससी) मा मार्केटिङ, कम्युनिकेशन्सका उपमहानिर्देशक खालिद अल मालावीले उद्घाटनको दिन दिउँसो ३ बजे स्टेडियमको ढोका खुल्ने जानकारी दिए । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग कतारको समयअनुसार…