ब्रेकिङ स्टोरी Archives | Page 684 of 764 | Khabarhub Khabarhub

९ महिनाअघि साउदी पुगेका ५३ नेपाली युवा अलपत्र  

दोहा - आकर्षक रोजगारीको प्रलोभनमा साउदी अरब पुगेका ५३ जना नेपाली युवा अलपत्र परेका छन् । उनीहरू करिब ९ महिनाअघि त्यहाँ पुगेका थिए । करिब एक महिना अघि रियादस्थित नेपाली दूतावासका प्रतिनिधि, पीडित नेपाली युवाहरू र त्यहाँ पुगेका वर्क फोर्स सर्भिसेज प्रालिका मेनेजर कमलेस तिवारीबीच साउदी अरेबियामा अलपत्र ५३ नेपाली युवालाई नेपाल फर्काउने सहमति गरेपनि…