ब्रेकिङ स्टोरी Archives | Page 690 of 764 | Khabarhub Khabarhub

बीआरआईमार्फत चीनले विश्वव्यापी महत्वाकांक्षा पूरा गर्ला ?

बेल्ट एण्ड रोड इनिसियेटिभ बीआरआईभित्र लुकेर बसेको ऋण जाल संयन्त्रलाई, श्रीलंकाको आर्थिक संकटले स्वतन्त्र राष्ट्रहरुलगायत विश्व समुदायसामु नै भयावह उदाहरणका रूपमा प्रस्तुत गरेको छ । दक्षिण एसियाअन्तर्गत पाकिस्तान पनि चीनको बहु–अरबीय बीआरआईको अर्को सिकार बन्ने अनुमान गरिएको छ । चीनको अपारदर्शी रणनीतिक पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बीआरआईले आगामी दिनमा आफ्नो सिकारको सूचीलाई बढाउँदै लैजाने र अधिकांश…