ब्रेकिङ स्टोरी « Khabarhub

आचारसंहिता उल्लंघन गरे जरिवाना र उम्मेद्वारी रद्द हुन्छ

काठमाडौँ– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आचारसंहिता लागू भएको छ। स्वच्छ निष्पक्ष पारदर्शी तथा भय मुक्तमा निर्वाचन सम्पन्न गर्न १३ भदौमा प्रकाशित निर्वाचन आचारसंहिता २०७८ लाई निर्वाचन आयोगले लागू गरेको हो। निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिताका सम्पूर्ण व्यवस्था कार्यान्वयन गर्न र गराउन आयोगले हिजो सरोकारवाला पक्ष दल सरकार संवैधानिक…