Live on
Your Voice, Your Power
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम प्रतिनिधिसभामा खरो रूपमा प्रस्तुत हुने नेतामध्ये एक हुन् । कानुनकी विद्यार्थी उनी संसद्का हरेक गतिविधिमा अग्रपङ्क्तिमा हुन्छिन् । नीति र विधिमा सदन चल्नुपर्ने कुराको पक्षमा छिन् उनी । खबरहबसँगको कुराकानीमा उनले संसद्को हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको बताइन् । आवश्यक कानुन निर्माण गर्न सरकार चुकेको उनको निष्कर्ष छ । सरकारले…