Live on
Your Voice, Your Power
गणतन्त्र नै सहि बाटो हो भनिरहनै परेन, यसमा हाम्रो जिन्दगीकै लाहाछाप छ । तर, गणतन्त्रमा अभ्यास गरिएका १८ वर्ष, संविधान जारी गरिएको १० वर्षमै किन प्रश्न उठ्यो त भन्ने मुख्य प्रश्न हो । पहिलो कुरा, यो गणतन्त्रमा प्रश्न उठ्ने बेलै भएको थिएन । व्यवस्था ल्याउँदा हामीले गरेका प्रतिवद्धताका बारेमा हाम्रा बुझाइहरु चाहिँ एउटै थिएनन् होला…