ब्रेकिङ स्टोरी « Khabarhub

सुरुवातमै म्यान्चेष्टर युनाइटेडको नाजुक प्रदर्शन

‘क्लास अफ ९२’ त्यो फुटबल टोली जसले म्यानचेष्टर युनाइटेडलाई विश्वमा नै पहिचान दियो । त्यो युनाइटेडका सफल प्रशिक्षक सर एलेक्स फर्गुसनले बनाएको एक सफल टोली थियो । यसै टोलीको कालखण्डलाई युनाइटेडको स्वर्णयुगको रुपमा पनि चिनिन्छ । यस टोलीमा डेभिड बेकहाम, रायन गीग्स, निक्की बट र ग्यारी नेभाइल जस्ता खेलाडीहरूको उपस्थिति थियो । यो टोलीले युनाइटेडलाई…