Live on
Your Voice, Your Power
काठमाडौँ - दर्ता भएको चार वर्षपछि बीमा विधेयक पारित हुने भएको छ। २०७५ असार २७ गते दर्ता भएको विधेयक आज बस्ने प्रतिनिधिसभाको बैठकले पारित गर्ने सम्भावित कार्यसूची छ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने…