Live on
Your Voice, Your Power
काठमाडौं- हङकङ सुपर सिक्समा नेपाल यूएईसँग पराजित भएको छ। आइतबार बिहान भएको प्लेट सेमिफाइनल खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो। नेपालले दिएको ९५ रनको लक्ष्य यूएईले ४ बल बाँकी छँदै १ विकेटमात्रै गुमाएर पूरा गरेको हो। यूएईका लागि कप्तान आशिफ खानले ५५ रन बनाए। उनले १५ बलमा ३ चौका र ७ छक्का हाने।…