Live on
Your Voice, Your Power
काठमाडौँ - सर्वोच्च अदालतको कार्यालय भवनको ठेक्कामा मिलेमतो गरी निलम्बित प्रधानन्यायाधीश चोलन्द्र शमशेर जबरामाथि अहिले एक अर्ब भ्रष्टाचार गरेको अभियोगको उजुरी अख्तियार दुरुपयोग अनसुन्धान अयोगमा परेको छ । केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित रंगेहात पक्राउ परे । आवश्यक अनुसन्धान र छानबिन गर्दा उनको गाडीमा थप साढे…