Live on
Your Voice, Your Power
श्रीलङ्का अहिले गम्भीर आर्थिक सङ्कटमा फसेको छ। यसै सङ्कटका कारण राष्ट्रपतिले देश छाडेर भागिसकेका छन्। तर, यस्तो खराब अवस्थामा त्यहाँ मात्र सीमित नरहन सक्छ। अन्य एसियाली देशमा पनि यस्तै खराब अवस्था आउन सक्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्रा कोषका एक वरिष्ठ अधिकारीले दिएका छन्। विकासोन्मुख देशको खराब संरचना र पछिल्लो समय उत्पन्न परिस्थितिको आङ्कलन गर्दै उनले यो…