ब्रेकिङ स्टोरी Archives | Page 752 of 763 | Khabarhub Khabarhub

औषधि अभावले श्रीलङ्काको स्वास्थ्य संयन्त्र नै जोखिममा

आर्थिक सङ्कटसँगै बढ्दो औषधि अभावका कारण श्रीलङ्काका चिकित्सकले अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपील गरेका छन्। धेरै चिकित्सकले अन्तर्राष्ट्रिय निकाय बिना त्यहाँको स्वास्थ्य संयन्त्र नै ध्वस्त हुने चेतावनी दिएका छन्। ती चिकित्सकले तत्काल नै अन्तर्राष्ट्रिय निकायको सहयोग आवश्यक भएको महसुस गरेका छन्। ‘हरेक दिन समस्या थपिँदो छ। हामी विस्तारै शून्यको अवस्थामा पुग्ने छौ। मलाई थाहा छैन त्यसपछि…