ब्रेकिङ स्टोरी Archives | Page 770 of 819 | Khabarhub Khabarhub

कुटपिटपछि मृत्यु प्रकरणः गीताको शव उठ्यो, नाबालिग छोरीले गरिन बाबुविरुद्ध उजुरी

चितवन- श्रीमानले मलद्वारमा लौरो घुसाउँदा गम्भीर घाइते भएर उपचारका क्रममा मृत्यु भएकी पूर्वी चितवनको खैरहनी नगरपालिका–१० की गीता माझीको शव उठेको छ। उनको सोमबार राति साढे ११ बजेको समयमा भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। शवको पोष्टमार्टमपछि खैरहनी नगरपालिकाले गीताको शव उठाएको हो। उनको दाहसंस्कार पनि नगरपालिकाले नै गर्ने भएको छ। शवलाई अहिले उनको…