ब्रेकिङ स्टोरी « Khabarhub

क्यान्सर रोगको जोखिम र समयमै उपचार गर्दाको फाइदा

क्यान्सरमध्ये फोक्सोको क्यान्सर विश्वमा नै धेरै बढेको पाइन्छ। यो क्यान्सर महिला र पुरुष दुवैमा हुनेगर्छ। पछिल्लो समय पुरुषमा यो समस्या धेरै देखिने गरेको छ। जब फोक्सोका कोषिकाहरुले असामान्य वृद्धि भएर आफनो काममा नै परिवर्तन ल्याउछन्। त्यसपछि फोक्सोको क्यान्सरको जन्म हुन्छ। फोक्सोको क्यान्सरमा फोक्सो बनाउने कोषहरु अप्राकृतिक रुपमा संख्यात्मक रुपमा बढ्न थाल्छन्। केही समयमै तीव्र रुपमा…