Live on
Your Voice, Your Power
अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताले नेपालमा ठूलो राजनीतिक तरंग ल्यायो । संसद्बाट अनुमोदन हुनुपर्ने अडानसहित आएको एमसीसीले राजनीतिक तरंगसँगै सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चालाई पनि बाहिर धकेल्न बाध्य बनायो । संसद् विघटनपछि कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीसँगै गठजोड गरेको जनमोर्चा एमसीसी संसद्बाट पारित गर्ने सत्ता गठबन्धनको निर्णयपछि नैतिक रुपमा बाहिरिने निर्णयमा पुगेको हो । राष्ट्रिय…