ब्रेकिङ स्टोरी Archives | Page 85 of 764 | Khabarhub Khabarhub

श्रीस्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौँ– एक महिना लामो श्रीस्वस्थानी व्रत आज समापन हुँदैछ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ । काठमाडौँको साँखुको शाली नदीमा एक महिना लामो माधव नारायण व्रत पनि आज समापन हुँदैछ । एक महिने व्रतको समापनका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल,…