ब्रेकिङ स्टोरी Archives | Page 86 of 764 | Khabarhub Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा बिहान ११ बजेका लागि बोलाइएको पार्टी प्रवक्ता मनिष सुमनले जानकारी दिए । बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीलगायत मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । यस्तै, महाधिवेशनलाई सफल बनाउन नेताहरुलाई जिम्मेवारी बाँडफाँट, विभिन्न प्रस्ताव तयार पार्न…