ब्रेकिङ स्टोरी « Khabarhub

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ६६ विपक्षमा १५ 

विराटनगर– कोशी प्रदेश सरकारका  मुख्यमन्त्री हिक्मत कुमार कार्कीलेले विश्वासको मत प्राप्त गरेका छन् । दुई तिहाइ मतसहित उनले विश्वासको मत प्राप्त गरेका हुन् । मत विभाजनको प्रक्रिया मार्फत भएको मतदानमा पक्षमा ६६ मत प्राप्त भएको छ भने विपक्षमा १५ मत प्राप्त भएको छ। त्यस्तै   नेकपा एस समाजवादीका  जनाले २ जनाले मतदान गरेनन् ।  आजको…