Live on
Your Voice, Your Power
काठमाडौं- सत्तारुढ सात दलले राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्ला दिनमा गरिरहेको आन्दोलनप्रति गम्भी आपत्ति जनाएका छन् । शुक्रबार एक संयुक्त वक्तव्य जारी गर्दै नेपाली कांग्रेस र नेकपा एमालेसहितका सात दलले रास्वपा सभापति रवि लामिछाने पक्राउ परिसकेपछिको अवस्थालाई लिएर आपत्ति जनाएका हुन् । उनीहरूले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको…